आज मलाई रात भरी निन्द्र लगेन म आफ्नो कोठामा छाट्पटिरहे मेरो घर परिवारको यादले मलाई सताइरहेको छ्, म मेरो घर परिवार लाई छडेर धन कमाइ ल्याउने आशामा बिदेश तिर लगे तर मलाई मनमा अधिभेरी लागिरहेको छ / गाउ घरमा मेरो आमा बाबा मलाई नै सम्झिदै होल्ला आज यहाँ त्यसैले म बिदेशमा आशु पुछिरहेको छ् !!!
No comments:
Post a Comment