Ramesh lama |
फेरी म पुरानो ति दिनहरुलाई सम्झेर हेर्छु अनी ति सबै दु:ख हरुको दिन सँग को मिताउलो सकिएको झै लाग्छ तर त्यो भन्दा ठुलो पहिरोमा पर्खाल लगाइ रहेकोझै लाग्छ आजकालको दिनहरु ,भोली कतै राम्रो सुखाको बाटो बन्छकी भनेर दौडिरहेको छु ।
दु:खको कुरा गर्ने हरु कतै पनि भेटिन्दैन सुख खोजेर दौडिनेहरु कता छन कता ? मेरो दु:ख सुखको समिस्रण जिन्दगीको अनुभवमा यो भन्छु मनिषहरु सुखको खोजिमा भात्ट्किरहेको हुन्छन आजको दु:खहरुलाई बिर्सेंर तर कही कतै भेटिन्दैन मनिषको सुख खोज्नु तिर्खा लगेको हरिण झस्तै हो त्यसैले म हल आफ्नो जन्म दिनुहुने पितामातालाई छाडेर बिदेशमा छड्पाडी रहेको छु………
रमेश लामा
No comments:
Post a Comment