Tuesday 25 January 2011

परदेशको जीवन

Ramesh lama
आग्लो जिन्दगीको झ्यालमा बसेर   अण्डाझै फुटेको जिन्दगी हेरिरहेको छु म  तलतिर म यथर्थाको अगानमा  आफ्ना अनगिन्ती सम्झनाका  दयाराबाट माथि उठेर हेर्छु  , म  अनी  देख्छु मेरो छारपस्ट   फुटेको सिसा झै  मेरो जिन्दगी को अबसेशहरु  दुरबस्तिमा धमिलो जस्तो देखी रह्ने  स्‍मृतिका क्षणहरु मेरो मुटु  झलिरहन्छ  मेरो मन सालभलाई रहन्छ ।
 फेरी म पुरानो ति दिनहरुलाई  सम्झेर हेर्छु  अनी ति सबै दु:ख हरुको दिन सँग को मिताउलो सकिएको झै लाग्छ तर त्यो भन्दा ठुलो  पहिरोमा  पर्खाल लगाइ रहेकोझै  लाग्छ आजकालको दिनहरु ,भोली कतै राम्रो सुखाको बाटो बन्छकी भनेर दौडिरहेको छु ।
   दु:खको कुरा गर्ने हरु  कतै पनि भेटिन्दैन  सुख खोजेर  दौडिनेहरु कता छन कता ?  मेरो दु:ख सुखको समिस्रण जिन्दगीको अनुभवमा यो भन्छु मनिषहरु सुखको   खोजिमा  भात्ट्किरहेको हुन्छन आजको दु:खहरुलाई बिर्सेंर  तर  कही कतै भेटिन्दैन मनिषको सुख खोज्नु तिर्खा लगेको हरिण झस्तै हो त्यसैले म हल आफ्नो जन्म दिनुहुने पितामातालाई छाडेर बिदेशमा छड्पाडी रहेको छु………



रमेश  लामा
हललण्डनfacebook
rameshlama.direct@gmail.com

No comments:

Post a Comment